vastu facing
Tuesday, 30 April 2013
Thursday, 4 April 2013
face reader sanjay sharma
astrology palmistry vastu and numerology ke liye call mr.sanjay shama astro99.co.in
best astrologer in india
Thursday, 26 January 2012
basant panchmi
सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको, विशेष गरि मनुष्य योनिको रचना गरे। आफ्नो सृष्टिसित उनी खुशी थिएनन्। उनलाई केही कमी भएको भान हुन्थ्यो। जसको कारण चारतिर मौनता छाएकोथियो। विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो। यसपछि वृक्षहरुका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो। यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो। अरु दुई हातहरुमा पुस्तक र माला थिए। ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे। जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरुलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने। सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी सहित अनेक नामहरुले पूजा गरिन्छ। यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन्। संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ। वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ। ऋग्वेदमा भगवती सरस्वतीको वर्णन गर्दै भनिएकोछ- प्रणो देवी सरस्वती वाजेभिर्वजिनीवती धीनामणित्रयवतु। अर्थात यिनी परम चेतना हुन्। सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरुकी संरक्षिका हुन्। हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन्। यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ। पुराणहरु अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपालका धेरै भागहरुमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ।
यस सम्बन्धमा एउटा घतलाग्दो मिथक पुराणहरूमा भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी धरामा हराभरा भएर लोकजीवनलाई आहृलादित बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले सम्मान र श्रद्धा बर्साइएको मान्यता छ । बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दै भन्ने गर्छन् 'कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।' अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
astro99.co.in
Friday, 20 January 2012
vastu consultant
Feng Shui is an ancient art and science which was developed more then 3,000 years ago in China. It is the study of energy for Human body, revealing that how can a proper energy affect the lives of people. It is the science of balancing the energies of any given space to assure the health and good fortune for people inhabiting i
vastu consultant
Arowana Fish signifies the unlimited wealth in Feng Shui. This fish is also considers as Dragon Fish. Arowanas are very popular amongst businessmen. The fish is claimed as the bringer of richness and lots of positive energy within work atmosphere.
Subscribe to:
Comments (Atom)